जापानमा फेरी शक्तिशाली भूकम्प


एजेन्सी, ३० पुस – जापानको होक्काइडोलाई केन्द्रविन्दू बनाएर केहीबेर अघि शक्तिशाली भूकम्प गएको छ।

समाचारहरूमा जनाइएअनुसार भूकम्पको तीब्रता ६ दशमलब ७ रेक्टर स्केल मापन गरिएको उल्लेख छ।

भूकम्पपछि सुनामीको खतराको कुनै चेतावनी भने दिइएको छैन तर, भूकम्प प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरिएको जनाइएको छ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget