माधवकुमार नेपालले भने, ‘अब सेना परिचालन गर्नुपर्छ’

काठमाडौं – एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेस आन्दोलनमा सरकारले जस्टिफाइ हुनेगरी सबै विधि प्रयोग गर्नुपर्ने पक्षमा देखिएका छन् । सरकारले नजान्दा मधेस आन्दोलनका कारण नाकाबन्दी बेहोर्नुपरेको उनको धारणा छ ।

नेपालको जस्टिफाई हुनेगरी राजमार्ग र नाकामा सेना प्रयोग गर्न सकिने उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
.ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget