धार्मिक स्थलमा नग्न तस्विर खिचाउने अमेरिकी दिदीबहिनीलाई देश निकाला

कम्बोडिया, माघ २५ (एजेन्सी) – अमेरिकाका दुई दिदी बहिनीहरुलाई कम्बोडियाको पवित्र अंकोर मन्दिर परिसरभित्र नग्न तस्विर खिचेको आरोपमा हिरासतमा लिइएको छ ।

एरिजोना राज्यका २२ वर्षीय लिन्डसे एडम्स र उनकी २० वर्षीय बहिनी लेस्लीले गत शुक्रबार विश्व सम्पदा सूचीमा रहेको मन्दिर परिसरभित्र नग्न तस्विर लिइरहेको अवस्थामा पक्राउ परेका थिए ।
स्थानीय प्रहरीका अनुसार उनीहरुले ‘आफ्नो पाइन्ट खोलेर नितम्बको तस्विर खिचेको’ आरोप पक्राउ गरिएको छ ।

दुवैलाई २ सय ५० अमेरिकी डलर जरिवाना र ६ महिना कारावासको सजाय सुनाइएको थियो । तर, अहिले कारावासमा नराखेर उनीहरुलाई थाइल्याण्ड निस्कासन गरिएको छ ।
उनीहरुलाई ४ वर्षसम्म कम्बोडियामा प्रवेश निषेध समेत गरिएको छ ।
विश्व सम्पदा सूचीमा रहेको अंकोर मन्दिर कम्बोडियाको चर्चित पर्यटकीय गन्त्वय


छवि ओझाको चलचित्र हवल्दार सुन्तलीको पोष्टर एक मलायम चलचित्रबाट कपी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget