हिरोले झापड हान्दा अस्पताल सोनम कपूर सिधै अस्पताल भर्ना !

मुम्बई । बलिउडकी अभिनेत्री सोनम कपूर घाईते भएकी छिन् । उनलाई मुम्बई स्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रेममा धन पाएपछि अभिनेत्री सोनम घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फैशनकी रानी नामले चिनिने सोनम कपूरलाई मुम्बईको धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई श्वास फेर्ने गाह्रो भएपछि अस्पताल लगिएको थियो । उनलाई सुटिङका बेला हिरोले झापड हानेपछि वेहोस भएकी थिईन । लगत्तै उनलाई अस्पताल र्भा गरिएको थियो ।
खबर अनुसार सोनम कपूर भारत वाहिर आफ्नो चलचित्र ‘प्रेम रतन धन पायो’ को शूटिंगमा व्यस्त थिईन् । सुटिङ सकेर फर्किपछि उनको अवस्था खराब थियो ।
अस्पतालमा उपचार गराइरहेकी सोनाम सु्टिङ क्रममा वेहोस भएकी थिईन् । जसका कारण उनी अस्पताल भर्ना भएकी हुन् । डाक्टरले सोनमलाई थप केही दिन आराम गर्न सुझाव दिएको छ ।


भिडियो हेर्न क्लिक गर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget