मुम्बई । सेलिब्रेटीहरुको नग्न तस्वीर तथा अश्लील भिडियोहरु सार्वजनिक भएका खबरहरु बारम्बार सुन्नमा आउँछन् । यस्तै समस्यामा बलिउड अभिनेत्री राधिका आप्टे फसेकी छिन् ।
उनको अर्धनग्न सेल्फी सोसल नेटवर्क ह्वाट्सएपमा भाइरल बनेको हो ।
राधिका बलिउडमा चिनिएको नाम हो । उनले पछिल्लो पटक रितेश देशमुख अभिनित मराठी फिल्म ‘लाई भारी’ खेलेकी थिइन् । साधै राधिकाले ‘
शेर इन द सिटी’मा तुषर कपुरसँग काम गरेकी थिइन् । यसरी इन्टरनेटमा फैलिएको तस्वीरबारे उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।
सम्पूर्ण तस्वीरको लागि तलको क्लिक गर्नुहोस :
Post a Comment