सयौं चर्चित गीत गाएकी सुन्दरी गायिकाले गरिन् सुटुक्क विवाह

एजेन्सी ।


भारतकी चर्चित एवं सुमधुर स्वरकी धनी गायिका श्रेया घोषालले आफ्ना बाल्यकालका साथी शीलादित्यसँग विवाह गरेकी छिन् । सुटुक्क विवाह गरेकी श्रेयाले आफ्नो फेसबुकबाट विवाहको तस्विर सार्वजनिक गरेकी हुन् ।




शीलादित्यसँगको विवाहको तस्विर सार्वजनिक गर्दै श्रेयाले आफूले ५ फेब्रुअरी अर्थात विहीबार परिवार र साथीभाइबीच विवाह गरेको उल्लेख गरेकी छिन् ।

शीलादित्य र आफूले नयाँ जीवन शुरु गरेको र सबैको शुभकामना चाहेको पनि उनले भनेकी छिन् ।

श्रेया र शीलादित्य बाल्यकालका साथी हुन् । शनिबार मात्र विवाह गर्ने तयारी रहेपनि मिडियामा उनको विवाहबारे बढी नै चर्चा भएपछि श्रेयाले हतारमा विवाह गरेको बताइएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget