गौहरको सुझाव : डाइटका नाममा कुपोषणको शिकार बनेका युवतीहरुलाई ...

एजेन्सी । गौहर खान निकै सुन्दर छिन् । यो कसैले पनि इन्कार गर्न सक्दैन । यो सुन्दरतासँगै बारुले कम्मरकी धनी गौहर आफ्नो शरीरको देखभाल निकै ध्यानपूर्वक गर्छिन् ।



हालै भएको एउटा कार्यक्रममा उनले आफ्नो सुन्दरताको रहस्य पनि खोलिन् उनले भनिन्–बेसिक ब्युटी यही हो कि सधै खुस रहनुस् । पानी पिउनुस् र पेटभरी खानुस् ।

उनले विशेषगरी ती युवतीहरुलाई भनिन्–जो डाइटको चक्करमा कुपोषणको शिकार हुन्छन् उनीहरुलाई डाइटको सट्टा सन्तुलित भोजनका साथ वर्कआउट गर्न सल्लाह दिन्छु ।

उनले आफ्नो सुन्दरताका विषयमा भनिन्–जहाँसम्म मेरो कुरा छ, म सामान्यः सधैं खुस रहने कोशिस गर्छु, किनभने यदि तपाई भित्रैबाट खुस देखिनुहुन्छ भने बाहिर जुन उत्पादन लगाउँछौ, त्यसले पनि काम गर्छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget