सञ्जयजस्तै सलमान पनि जेल त जाँदैनन् ?

सञ्जयजस्तै सलमान पनि जेल त जाँदैनन् ?
मुम्बई । बलिउडका नायक सलमान खानलाई १६ वर्षपहिले कालो हिरणको सिकार गरेको अभियोग लागेको छ । यो अभियोग अदालतमा विचाराधिन छ ।
अबको २ सातापछि फेब्रुअरी २५ का दिन अदालतले यसको फैसला सुनाउने भएको छ । फैसला सुन्नका लागि सलमान खान स्वयम् अदालतमा उपस्थित हुनुपर्नेछ ।

सलमानको बिरुद्ध १५ अक्टुबर १९९८ मा हालिएको मुद्दा मामलामा भनिएको छ कि ‘उनले जोधपुरको कंकणी गाउँमा १ या २ अक्टोबर १९९८ मा रातमा कथित तवरले कालो हिरणोंको शिकारमा हतियारको व्यवस्था गरिदिएका हुन् ।’ हाल बलिउडकै नेता सञ्जय दत्तले जेल जीवन विताइरहेका छन् । उनलाई लागेको अभियोग अदालतले दोषी ठहर्याएपछि उनले जेल जीवन विताउन बाध्य भएका हुन् । कतै सलमान खानको हालत पनि त्यस्तै त हुने होइन । उनका फ्यानहरु  निराशमै रहेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget