ब्लु फिल्म खेल्ने हिरोइनले आफ्नै फिल्म हेर्दा

ब्लु फिल्म खेल्ने कतिपय हिरोइनहरु आफ्नो भिडियो हेर्ने गर्दैनन् । तर खुल्ला रुपमा यसको चर्चा एक मात्र पोर्न हिरोइन कोको भेल्भेटले गरेकी छिन् ।कोको भेल्भेट, ३४ वर्षिया ब्लु फिल्म स्टारले २००८ यता १०३ वटा ब्लु फिल्म खेलेको तर एउटा पनि आफ्नो सेक्स सिन नहेरेको बताएकी थिइन् ।



उडरकेट डटकमले सेक्स भिडियोमा काम गर्नेे हिरोइनहरुको फेसियल एक्सप्रेसन आफ्नै भिडिया हेर्दा कस्तो हुने अध्ययन गर्ने क्रममा उनलाई सामेल गराएपछि भेल्भेट आफ्नो भिडियो हेरेकी थिइन् । आश्चर्य चकित हुदै उनले भनेकी छिन्,‘ आफैले सेक्स गरेको भिडियो कसैले हेर्न चहादैनन् ।’उनलाई आफ्नो बोइफ्रेण्डसँग गरेको ब्लु फिल्म देखाइएको थियो । उनको फेसियल एक्सप्रेसनबारे हफिङ पोष्टले यसबारे छापेको थियो ।भेल्भेटले ब्लु फिल्मबाट सन्यास लिएर डान्सरको काम गर्न थालेकी छिन् ।उनले हफिङपोस्टलाई बताउँदै भनेकी छिन्,‘मैले एकैछिन केही सोच्नै सकेकी थिइन, तर मैले ब्लु फिल्मबाट सन्यास लिइसकेकी छु, धेरै अचम्मित भए तर अब यसले कुनै असर पार्दैन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget