पारसलाई भेटन् हिमानी आज थाइल्याण्ड जाँदै

२९ माघ, काठमाडौ ।
लागूऔषध कारोबारको आरोपमा करिव डेढ महिनादेखि थाइल्याण्डको उदुङखानीमा जेलजीवन विताइ रहेका पूर्वयुवराज पारसलाई भेट गर्ने योजनाका साथ हिमानी आज थाइल्याण्ड जाँदै छिन् ।
जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयमले दुख ब्यक्त गरेपछि उनी थाइल्याण्ड जान लागेकी हुन ।




पारसलाई सहयोग गर्न धीरेन्द्र पुत्री दिलासा थाइल्याण्डमै रहेता पनि आर्थिक अभाव र मद्धा फैसलाका लागि रकम ब्यवस्था गर्ने गरी पारस पत्नी हिमानी थाइल्याण्ड जान लागेकी उच्च स्रोतले जनायो । उनी १ बजे थाइ एयरलाइन्सबाट त्यसतर्फ जाने कार्यक्रम छ ।

पारसले केही नेपालीसँग भेट गर्न जादाँ आफूलाई परिवारका मान्छे भेट गर्न नआएको गुनासो पोखेपछि नेपाली र आफन्तको आग्रह अनुसार हिमानी पारसलाई भेटन जान लागेकी हुन् । आजको नेपाल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget