नेपाल र भारतमा शक्तिशाली भूकम्पको धक्का

२० पुस, काठमाडौं । नेपालको पूर्वी भागमा सोमबार बिहानै भूकम्पको झड्का महशुस गरिएको छ ।
पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, झापा, धनकुटा, भोजपुरसहित काठमाडाैं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको थियो
पूर्वी नेपालमा ठूलो झड्का दिनेगरी आएको भूकम्पको केन्द्र भने भारतको मनिपुर रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
६.८ रेक्टर स्केलको भूकम्प मनिपुरको राजधानी इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको थियो । उक्त स्थान नेपालको सीमाक्षेत्रबाट करिब नौ हजार किलोमिटरको दूरीमा रहेको छ ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget