त्यसो त केही दिन अघि मात्रै सलमानको कारण आफ्नो हिन्दी सुध्रिएको सुनाएकी थिईन् । ‘किक’मा काम गर्नु अघि ज्याकलिनले अर्को फिल्म ‘राय’ मा सम्झौता गरेकी थिईन् ।
राय भने रिलिज भएको छैन । किकले यत्रो चर्चा पाईसक्दा पनि अर्को फिल्मको विषयमा कुनै हल्ला छैन । त्यसकारण पनि आफ्ना लागि सलमान सबै भन्दा महत्वपूर्ण पुरुष भएको उनको भनाइ छ ।
Post a Comment