सुष्माको पहिरन, देख्नेलाई हैरान

नायिका सुष्मा कार्की प्रेमी निरनसँग टाढिएपछि निक्कै खुलेको आभाष पहिले नै गरिएको हो । विकिनीमा फोटोसुटदेखि हट प्राइभेट तस्बिरहरु सुष्माले खिचेको कुरा त नयाँ रहेन ।

पहिरनको माथिल्लो भाग निक्कै खुल्दा उनलाई कपालको साहारा लिनु परेको थियो । न्यूज मेकिङका लागि सुष्माले आफ्नो ग्ल्यामर छविलाई प्रस्तुत गरेको हुनसक्छ । उनले यती धेरै खुल्नुको कारण खासै केही नरहेको भन्दै मन लागेर लगाएको बताइन् ।
आफैले रोजेको हट पहिरन लगाएपनि सुष्माले छातीमा खोपिएको ट्याटु भने कपलाले छोपिन् ।
 सायद, चर्चामा आउनका लागि सुष्माले हिजोआज आफ्नो हट जवानीलाई साहारा लिएकी पो हुन् कि ? भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget