२६ गते
पटकपटक विवादमा आइरहने मोडल स्मिता थापाले फेसबुकमा उत्तेजक फोटो राखेकी छिन् । उत्तेजक तस्बिरसँगै उनले विचारोत्तेजक अभिव्यक्ति समेत पोष्ट गरेकी छिन् ।
स्मिताले एउटा आकर्षक तस्बिर पोस्ट गर्दै आफ्ना स्तनको प्रशंसा गरेकी हुन् । तस्बिरसँगैको पोष्टमा उनले लेखेकी छिन्— ‘कसले भन्ला ठूला स्तन हुने युवतीहरू निकै नराम्रा हुन्छन् ?’
Post a Comment