फिल्म शुटिङ छोडेर सलमान कसलाई भेट्न मुम्बई गए ?

February 9, 2015
मुम्बई । सलमान खान अहिले सन् २०१५ को आफ्नो पहिलो फिल्म बनरंगी भाईजनको शुटिङमा रहेका छन् । तर, उनी हालै फिल्मको शुटिङ नै छाडेर सौडी लाई भेट्न गए ।

वास्तममा सौडी सलमानको पाल्तु कुकुर हो । सौडी विरामी भएको खबर पाएपछि उनी राजस्थानबाट शुटिङ छोडेर मुम्बई गएका थिए ।


सलमान खान करीना कपुरका साथ राजस्थानको मडवामा कबीर खानको फिल्म बजरंगी भाईजनको शुटिङ गरिरहेका छन् ।

सलमानले सैडीं विरामी भएर केही पनि नखाएको खबर पाएपछि तत्कालै फिल्म शुटिङ रद्द गरेर शनिबार बिहानै प्लेनबाट मुम्बई गएका हुन् ।

सैडी अगाडि सलमानसँग माईसन र माइजन नामका दुईवटा कुकुर थिए । सन् २००९ मा माईसनको मृत्यु भएको केही महिनापछि माइजानको पनि मृत्यु भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget