विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै भयो : झरना थापा

नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय नायिका हुन् झरना थापा । कलिलै उमेर विवाह भयो उनको । भन्छिन्, “श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ ।” सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने उनको धारणा छ । सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा । भन्छिन्, “विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै भयो ।


म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन ।” उनको विचारमा सेक्स अपरिहार्य छ । र यो विना जीवन पूर्णता हुँदैन । यी चुलबुले नायिकासित सेक्सबारे धेरै प्रश्न सोधियो । सेक्स संवाद लम्बिँदे गएपछि झरनाले मस्केर भनिन्, “विवाह गर्नेलाई थाहा हुन्छ ऋषिजी सेक्स कस्तो हुन्छ भनेर ।

तपाईं अविवाहित मान्छे मलाई किन यसरी सोध्नुहुन्छ – विवाह गर्नुहुन्छ भने म कुनै नायिका खोजिदिन्छु ।” रिपोर्र्टर्स नेपालसित झरनाले नयाँ पुस्तालाई पनि निकै सन्देश दिएकी छिन् । उनले भनिन्, ” अहिलेका युवायुवतीहरुलाई म के आग्रह गर्छु भने जीवनमा प्रेम गर्नुस् मज्जाले ।
सेक्सचाहिँ विवाहपछि गर्नुहोस् । प्रेम र सेक्सलाई सँगै लिएर जान सकिँदैन ।सेक्सका लागि प्रेम गर्नुहुँदैन । सफा दिलले प्रेम गर्न सक्ने मान्छे नै सुखी र खुसी हुन्छ ।”

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget