समाचार रुसको हो । सातवटा कोठासहितको अपार्टमेन्टमा चलाइएको वेश्यालयलाई प्रहरीले छापा मार्दा साधारण महिलाले देहव्यापार गरेको पाइएको हो ।
पुलिसका अनुसार यहाँ आइपुगेका साधारण महिलालाई पैसाको लोभमा फसाइएको थियो । अन्यभन्दा ६ गुणा महँगो यस वेश्यालयमा काम पाउनका लागि महिलाले विवाहित भएको सर्टिफिकेट पेस गर्नुपथ्र्यो । यसले यो पुष्टि गर्छ, प्रायः पुरुष अर्काकी पत्नी चाहन्छन् । प्रहरीले वेश्यालय सञ्चालिकालाई पक्रन भने सकेको छैन । ‘मम्मा’ भनेर चिनिने वेश्यालय सञ्चालिका प्रहरीबाट भाग्न सफल रहेकी छिन् । कारबाहीका क्रममा पक्रिएका महिलालाई प्रहरीले केही जरिमाना लिएर छाडेको बताइएको छ । छाडिएका महिला निकै सरल र साधारण भएको प्रहरीले जनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment