नाबालक छोरीलाई यौनधन्दामा लगाउने नायिका गिरफ्तार

एजेन्सी । तमिल फिल्ममा काम गर्ने एक नायिका आफ्नै छोरीलाई देहव्यापारमा लगाएको आरोपमा गिरफ्तार गरेको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले होटलमा छापामारी एक महिला दलालसहित एक निर्देशकलाई गिरफ्तार गरेको छ भने बन्धक बनाएर राखेकी बालिकालाई मुक्त गराएको छ ।
आरोपी अभिनेत्री सहित एस राजेश्वरी र फिल्म निर्देशक आर सेंथामिलारासू पक्राउ परेका हुन् । राजेश्वरीले निर्देशनलाई पहिले केही तस्वीरहरु देखाएर डेढ लाख रुपैयामा बालिकालाई होटलमा पुर्‍याएकी थिइन् ।
बालिकासँग केहीदिन जबरजस्त शारीरिक सम्बन्ध बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेका भन्दै नायिकाको नाम भने खुलाइएको छैन ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget