"सेक्स भिडियो बनाउने अभिनेत्रीलाई पक्राउ आदेश

एजेन्सी । सेक्स भिडियो लिक गरेर चर्चामा आएकी पाकिस्तानी अभिनेत्री मीरालाई त्यहाँको एक अदालतले पक्राउ गर्न आदेश दिएको छ । अदालतले आफ्ना प्रेमी क्याप्टेन नावेद शहजादसँग सेक्स भिडियो बनाएर लिक गरेकी मीरामाथि गिरफ्तारीको आदेश दिएको हो ।
उनीहरुलाई अदालतमा उपस्थित गराउन पनि आदेश दिइएको छ । मीराले केही समय अघि आफ्ना प्रेमी /पति सेक्स भिडियो बनाएर आफै नै लिक गरेपछि हंगामा भएको थियो । मीरामाथि अश्लिलता फैलाएको आरोप लागेको छ । उनले इस्लामिक मूल्य र मान्यतालाई धरापमा पारेको समेत आरोप उनीमाथि लगाइएको छ । मीराले भने यो भिडियामा भएकी महिला आफू नै नभएको दावी गर्दै आफ्नो बदनाम गर्न यस्तो भिडियो बनाइएको दावी गर्दै आएकी छिन् ।  भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget