बानेश्वरमा १८ लाख लुटियो, एक पक्राउ

२१ माघ, काठमाडौ । काठमाडौको नयाँ बानेश्वरमा एक महिलाको साथबाट १८ लाख रुपैयाँ लुटिएको छ ।
बानेश्वर हृवाइट हाउस कलेजसँगैकाे भवनमा रहेको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर निस्किन लाग्दा कलंकी निवासी सरस्वती आचार्यको साथबाट पैसा लुटिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
आचार्यले बैंकबाट पैसा निकालेर बाइकमा चढ्न खोज्दै गर्दा पैसा लुटपाट गरी लुटेराहरु फरार भएकाले प्रहरीले खोजी कार्य तीब्र बनाएको छ ।
लुटपाटपछि प्रहरीले बानेश्वरको विभिन्न नाकाहरुमा चेकजाँच कडा पारेकाे छ । केही शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget