कतार एयरवेजको जहाजबाट आएका झापाका बोधराज पौडेललाई विमानस्थल प्रहरीले केहीबेर अघि १२ किलो अवैध सुनसहित पक्राउ गरेको हो ।
यात्रुको चेकजाँच गर्ने क्रममा पौडेलले लुकाइरहेको अवस्था सो परिमाणको सुन बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।
dainik news
Post a Comment