विश्वकप अघि धोनीलाई छोरी उपहार !

नेपाल सन्देश डेस्क, काठमाडौं । महेन्द्र सिंह धोनीकाले वल्र्ड कप क्रिकेट सुरु हुन केहि दिन मात्र बाँकी रहदा छोरी जन्म दिएका छन् ।


उनकी श्रिमति साश्री धोनिले छोरीको जन्म दिएकी हुन् । दिल्लीे नजिकै गुडगाउको एक अदालतमा उनले छारीको जन्म दिएकी हुन् ।

यी भरतीय चर्चित क्रिकेटरको यो पहिलो सन्तान हो । डाक्टरका अनुसार बच्चाको वजन ३.७ किलो रहेको छ । अहिले आमा छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget