सउदी अरेवियालाई ढुङ्गे युगमा फर्काइदिने रुसको चेतावनी

१४ माघ, एजेन्सी ।

रुसले सउदी अरेवियालाई ढुंगे युगमा पुर्‍याइदिने चेतावनी दिएको छ । रुसको एक समाचार पत्र ‘नोभाया गजेटा’का अनुसार राष्ट्रपतिका प्रेस प्रवक्ता दमित्री पेसकोवले सउदी अरेवियाको कडा आलोचना गर्दै पुटिनको सन्देश सुनाएका हुन् ।

उनले साउदीलाई बम हानेर ढुंगे युगमा पुर्‍याउने चेतावनी दिएको पत्रिकाले लेखेको छ ।



साप्ताहिक प्रेस कन्फरेन्समा पेसकोवले सऊदी अरबमाथि सिरियामा आतंकबादको विउ रोपेको आरोप लगाए । उनले सिरियाका गुरिल्लाहरुलाई सहयोग गरेको आरोप पनि सउदी अरेवियामाथि लगाएका छन् ।



पेसकोभल सउदी नेतृत्वमाथि सत्तामा टाँसिएको आरोप लगाउँदै छिमेकी देशहरुमा स्थिरतामाथि हमला गरिरहेको समेत दावी गरेका छन् ।

यस अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सउदी अरेविया सिरियामा शान्ति वार्तामा अवरोध बनिरहेको आरोप लगाएका थिए ।
nepaliheadlines

Post a Comment

That's good to threat them because the Saudi just laughing to his fello Islamic suffering not only that a lot children and pregnant are being destroyed by starving and then Saudi just keep quiet why ? Something.....something......

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget