दुुई वर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँछौं : प्रधानमन्त्री

काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी ओलीले जनताका समस्याप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले पुनःनिर्माणको कामलाई तीव्रताकासाथ अघि बढाइने बताए ।

प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका कारण विकासमा बाधा पुगेको भन्दै क्रमिकरुपमा सबै समस्याको समाधान हुने उल्लेख गरे ।

आन्दोलनकारीका उचित मागहरु सम्बोधन गर्दै अहिलेको अवस्थालाई सामान्य बनाइने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकारले शान्ति–सुरक्षा प्रदान गर्ने, दुुई वर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, तीन
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget