पुनको स्वास्थ्य बुझ्न प्रचण्ड र घर्ती थाइल्याण्ड जाने

फोटो :फाइल फोटो
काठमाडौं: एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र  व्यवस्थापिका संसदको सभामुख ओनसरी घर्ती थाइल्याण्ड जाने भएका छन् ।

उपचाररत एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थस्थिति र थप उपचारबारे जानकारी लिन पुस २२ गते वुधबार थाइल्याण्ड जान लागेका हुन् ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget