एजेन्सी– विराट कोहली र अनुष्का शर्मा जस्तै अर्का एक क्रिकेटर र अभिनेत्रीको रोमान्स चलिरहेको छ ।
यो जोडी हो गीता बसरा अनि हरभजन सिंहको । हरभजन विराटलाई नै पछ्याउँदै आफ्नो सम्बन्धको बारेमा कुनै प्रतिक्रिया दिदैनन् ।
हालै गीताले आफु र हरभजनसँगै रहेको स्वीकारे पनि यो भन्दा धेरै केही बोल्न चाहिनन् ।
उनीहरुका बीच रोमान्स हुने गरेता पनि गीता फिल्म र हरभजन टीममा फिर्ता हुने कार्यमा ब्यस्त रहेकाले यसबारे उनीहरु खुल्न नचाहेको बुझिएको छ ।
Post a Comment