जाडोमा यौन सम्भोग रोमान्स गर्ने नयाँ तरिका जानी राखौ !

क एनपी न्युज
जाडो लगातार बृद्धिहरदै गएमा कोहि पनि आफ्नो ओछ्यन छाड्न तयार हुदैन । शिरक भित्र कुक्रिएर सुत्न छोडेर बाहिर जाने संभावना तव मात्र सकिन्छ जव तपाईको बेडरुममा केटि सहमर्मि छिन् भने ।
यदी यस्तो जाडोमा संगिनि साथमै छिन् भने चिसो मौसम पनि रोमान्समा बदलिन सकिन्छ ।
पार्टनर संग टासिएर, अंगालिएर चुम्दै चिसोलाई परास्त गर्न सकिन्छ । जसलाई सहिरुपमा संयोजन गर्न समियो भने सेक्स लाइफ लामो समय चल्न सक्छ ।
जसकालागि केहि उपायः
१. सेक्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसकालागि तपाइले आफ्नो सेक्स पार्टनरलाई तयार पार्नु पर्दछ ।
२. बेडमा योन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्नुहोस् । रेड वाइन कामउत्तेजनाकोलागि महत्वपूर्ण मानिन्छ । जसले तपाईलाई गर्मि पैदा गर्दछ र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ ।
३. दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस । वरु यसलाइृ प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सकनुहुने छ ।
४. योन जीवन सुखद् वनाउन बिच्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कायृको लागी उत्प्रेरित गर्न सक्दछ । फोहर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ ।
यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget