पढ्न होस्टल बसेकी छात्राले स्कुलमै बच्चा जन्माएपछि हंगामा

एजेन्सी । भारतको उडिसास्थित कंधमाल जिल्लाको एक आवासीय स्कुलको होस्टल बसेकी एक छात्राले बच्चा जन्माएपछि हंगामा मच्चिएको छ ।

स्कुलमा भएको यस्तो घटनापछि स्कुलकी प्रधानध्यापिकालाई निलम्बित गरिएको छ भने लापरबाहीका लागि अनुबन्धित शिक्षकहरुको अनुबन्ध खारेज गरिएको छ ।
अधिकारीहरुका अनुसार शुक्रबारराति १० कक्षामा पढ्ने छात्राले स्कुलमै छोरी जन्माएकी थिइन् । घटनापछि जिल्ला प्रशासनले लिंगागादा आवासीय बालिका उच्च माविकी प्रधानध्यापिका आशा लतालाई निलम्बर र शिक्षिकाहरु सुस्मिता परीडा तथा नमिता प्रधानको अनुबन्ध खारेज गरेको छ ।
यसैगरी छात्राहरुको स्वास्थ्य जाँच गर्ने सहायक नर्स एसबी प्रधानलाई हटाइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget