लोग्नेको लिंग छोटो भएको भन्दै महिलाले गरिन् डिभोर्स

लोग्ने स्वास्नीबीचको सम्बन्ध विच्छेद हुनुका कारण पनि कस्ता कस्ता रु झगडा परेर, मन नमिलेर लगायतका विभिन्न कारणले डिभोर्स भएका घटना त सुनिएकै, देखिएकै हो ।

तर हुँदाहुँदा लिंगको आकार सानो भएको विषयलाई लिएर पनि लोग्ने स्वास्नीबीच डिभोर्स भएको छ । तर धन्य, यस्तो घटना नेपालमा भने भएको होइन । ताइवानकी एक ५२ वर्षे महिलाले आफ्नो लोग्नेको लिंग निकै छोटो भएको भन्दै लोग्नेसँगको सम्बन्ध विच्छेद गरेकी छिन् । सुहागरातमै आफ्नो लोग्नेको लिंग निके छोटो भएको अनुभुति गरेकी ती महिला र उनका लोग्नेबीचमा त्यस रात नै खटपट भयो । अन्ततः उनले अदालतमा लोग्नेसँगको सम्बन्ध विच्छेदका लागि मुद्दा हालिन् । अदालतमा लामो सुनुवाइपछि ती दुइको सम्बन्ध विच्छेद भएको छ । ती पुरुषको लिंग केवल ५ इन्च मात्र लामो थियो । महिलाका अनुसार आफ्ना भुपु लोग्ने सेक्समा निस्कृय तथा अयोग्य रहेको र आफुलाई यौन सन्तुष्टी दिन नसकेको दाबी गरिन् । सुहागरातमै लोग्नेसँग झगडा परेको स्विकार्दै उनले आफुले लिंगको आकार बढाउनका लागि उपचार गर्न श्रीमानलाई भनेपनि उसले नमानेको गुनासो गरिन् । आफुले वैवाहिक जिवनमा धित मरुञ्जेल कहिल्यैपनि सेक्स गर्न नपाएको उनको भनाइ छ ।source:rochak khabar  भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget