आफ्नी श्रीमतीलाई अर्कैसँग आपत्तीजनक अवस्थामा भेटेपछि…

एजेन्सी । पत्नीलाई प्रेमीका साथ आपत्तिजनक अवस्थामा भेटेपछि दुवैजनालाई बन्चरोले काटेका छन् ।
भारत राजस्थानको सीकर जिल्लाका जय सिंहले आफ्नी पत्नी श्याम लता र उनका पे्रमी दिवाई लाललाई आपत्तिजनक अवस्थामा भेटेपछि उनीहरु दुवैमाथि बन्चरो प्रहार गरेका हुन् ।
उनी मंगलबार काममा गएर घर फर्किदा आफ्नी पत्नीलाई यस्तो हालतमा भेटेका हुन् ।
टीओआईको रिपोर्ट अनुसार स्थानीय सीओ तेजपाल सिंहले उनीहरु दुवैबीच अवैध सम्बन्ध रहेको जनाएका छन् । श्यामालतालाई बहिनीको साइनो लगाएर दिवाई लालले अवैध यौन सम्बन्ध राख्ने गरेका थिए ।
पत्नीलाई अर्कैको अंगालोमा देखेपछि बन्चरो प्रहार गरेका सिंहले हल्ला हुने डरले ९ वर्षीय छोरामाथि पनि बन्चरो प्रहार गरेका थिए । उपचारका क्रममा श्यामलता र दिवाईको मृत्यु भएको छ भने उनका छोरा रमेशको उपचार भइरहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget