सेक्स कती गरियो गरियो गन्ती गरिन : मोडल सुजना

पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिडनै लागेको छ । यहि भिडमा समाबेश मध्यको एक हुन् झापाकी स्थायी बासिन्दा सुजना ढकाल । चलचित्र नायीकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रबेस गरेकी ढकालाले अभिनयको सुरुवात म्युजिक भिडीयोबाट गरेकी छन् ।

अहिले सम्म लगभग दुइ दर्जन हाराहारीको भिडीयो अभिनय गरेकी ढकालको चहाना भने चलचित्र अभिनयमा रमाउनै  रहेको छ । कारण सोध्न नपाउदै जवाफ फर्काइन् यस क्षेत्रमा नाम दाम र इज्जत सबैछ । बिबाह अगाडीको सेक्सलाई समाजले त्यति राम्रो दृष्टीले नहेर्ने भए पनि सेक्सको मावलमा अली फरासिली देखिएकी ढकाल सेक्सलाई प्रकृतीको देन मान्दछिन् । १७ बर्षमा पहिलो पटक प्रेमीसंग सेक्स अनुभब लिएकी ढकालले रमाइलोका लागी पटक पटक सेक्स गर्ने गरेको सुनाइन् । यीनै मोडल ढकालसंग गरिएको कुराकानी ।

अचेल समय कसरी बिताउदै हुनुहुन्छ ?
त्योस्तो खासै केही छैन ।

कती भयो कलाकारीतामा होमीएको ?
लगभग दुई बर्ष भयो ।

म्युजिक भिडीयो अभिनय मात्रैकी चलचित्रको पनि अनुभब छ ?
भिडीयो त धेरै गरे । चलचीत्रमा अभिनयको अनुभब छैन ।अब चलचित्र अभिनय गर्ने सोचमा छु ।

4  तपाइलाई कला क्षेत्रमा आउन सबै भन्दा धेरै कसको साथ छ ?
परीवारको प्रेरणा र हौसलाले म यो क्षेत्रमा प्रबेश गरेकी हु ।

5  यो क्षेत्रमा आउने चहाना कसरी जाग्यो ?
यो क्षेत्रमा नाम र दाम दुबै कमाइने भएकोले यस प्रति मेरो मोह पलाएको हो ।

कुन निर्मातासंग काम गर्ने चाहाना ?
छबिराज ओझा

कस्तो कलाकार बन्ने सोचाइ मनमा छ ?
सफल तथा चर्चीत कलाकार ।

तपाईको बिचारमा सेक्सको परीभाषा ?
प्रकृतीको देन हो । जुन सफल जिवनका लागी अनिर्बाय छ ।

सेक्स किन गरीन्छ ?
सम्बन्धलाई लामो समयसम्म लैजान सेक्स गरीन्छ ।

सेक्सको अनुभब छ कि छैन ?
छ ,किन नहुनु नी

कतीको छ ?
सेक्स रमाईलोका लागी गर्ने गरीन्छ । तर यो कतीपटक गरियो भनेर गन्ती गरिन ।

को संग पहिलो सेक्स ?
अरुको संग हुनु नी प्रेमीसंग ।

बिवाह गर्ने उमेर त भएन र ?
भाको छैन ।

प्रेमीको नाम भन्न मिल्छ ?
नाई त्यो त नसोध्नु मेरो प्रेमीले (मामु )थाहा पाएपछी मलाई त मार्छ्र ।

कुन क्षेत्रमा काम  हो ?
यहि चलचित्र क्षेत्रमा नै हुनुहुन्छ्र ।

तपाईचाहि फिल्ममा अंगप्रदर्शन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?
कथाले मागेपछि गर्नैपर्छ ।सक्छु,

चलचित्र क्षेत्रमा के काम गर्नुहुन्छ ?
सफल निर्माता हुनुहुन्छ ।

उहासंग पहिलो भेट कहा भयो ?
फेसबुक मार्फत हामी एक अर्काको नजिक भयौ ।

फेसबुकमा साथी बनेको कती समय पछि प्रत्यक्ष भेट भयो ?
तीन महीना पछी ।

तपाईको प्रेमीसंगको सेक्स सम्बन्ध कहा कहा हुन्छ ?
उहाकै घरमा ।

बिबाहीत हुनुहुन्छ की अबिभाही त ?
बिबाहीत हुनुहुन्थो तर अहीले डिभोस भईसक्यो ?

हस कुराकानी गरिदिनुभयो धन्यवाद ।
source:hasomaaz  भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget