‘हैन…मैले सेक्स गरेको छैन ! म भर्जिन नै हुँ’ - नायिका बिजीना रोकाया

आधुनिक तथा पप गीत गरी ५ वटा म्युजिक भिडियोमा मोडलिङ गरेकी चञ्चले स्वभावकी नवोदित नायिका बिजीना रोकायाको पहिलो डेब्यू फिल्म ‘लुकी लुकी’ यहि जेठ ९ गतेदेखि रिलिज हुँदैछ । पहिलो फिल्मलाई लिएर उनी निकै उत्साहित छिन् । केही टेलिसिरियलमा समेत अभिनय गरेकी बिजीना सँग प्रेम र रोमान्सको अन्तरंग कुराकानी:


चिनेको साथीले नचिने झै गरी रातिराति ब्लफ्कल गर्‍यो भने ? 
-फोन गरेर गाली गर्छु ।

केटा साथी बनाउन मन लाग्छ कि केटी साथी ? 
-दुवै

कुनै केटालाई देख्ने बितिकै तपाईको नजर पहिले कुन अङ्गमा जान्छ ? 
-आँखामा

धेरै नजिकको केटा साथीले अचानक सेक्सको प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ? 
-सुरुमा नो भन्छु । बिबाह गर्छ भने चाही एस भन्न सकिन्छ ।

सेक्सको अनुभब छ कि नाई ? 
-छैन
source:naulo khabar  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget