फेशन शोमा नायिकाले लगाइन् कन्डमको पहिरन

२०७१ माघ १६

भारतमै पहिलो पटक ‘कन्डम फेशन शो’को आयोजना गरिएको छ । एउटा चर्चित कन्डम उत्पादन कम्पनीले आयोजना गरेको फेशन शोमा थुप्रै चर्चित मोडलहरु सहभागी थिए ।
उनीहरुले कन्डमबाट तयार भएका पहिरन लगाएका थिए । उक्त फेशन शोमा बलिउड नायिका तथा मोडल मुग्धा गोड्से शो स्टपरको रुपमा सहभागी भएकी थिइन् । उनले लगाएको पहिरन पनि कन्डमबाट डिजाइन गरिएको  थियो ।

एचआइभी एड्सका बारेमा मानिसलाई  जानकारी गराउन यो फेशन शोको आयोजना गरिएको हो । नायिका गोड्सेले कन्डमबाट तयार भएको पहिरन लगाउँन पाउँदा खुशी लागेको बताउँदै यसले सन्देश दिने खुलाइन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget