नेपाली अर्वपति विनोध चौधरीले उठाए नाकाबन्दीको विषय अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण

११ मंसिर, काठमाडौं ।
नेपालका एक मात्र विश्व चर्चित अर्वपति विनोध चौधरीले नेपालमा भारतले लगाइरहेको नाकाबन्दीबारे अन्तराष्ट्रिय मञ्चमा कुरा उठाएका छन् ।


माल्टामा आयोजित पूर्व बेलायती उपनिवेश देशहरुको समूह कमनवेल्थको सम्मेलनमा विनोध चौधरीले नाकाबन्दीबारे कुरा उठाएका हुन् ।
अधिकाँश देशका राष्ट्रप्रमुख समेत सहभागी बैठकमा चौधरीले नाकाबन्दीका कारण नेपाल संकट उन्खुको भएको बताए ।

भूकम्पपछि यसै पनि संकटमा परेको नेपाली अर्थतन्त्र नाकाबन्दीका कारण ध्वस्त भएको उनले सम्मेलनमा जानकारी गराएका थिए ।
विनोद चौधरीले भूपरिवेष्टित राष्ट्रकोरुफमा नेपालले पारवहनको सुविधाको आधारभूत हकसमेत नपाएको भन्दै अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण समेत गराएका थिए ।
sajhapatrika

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget