११ मंसिर-
नेपालमाथी भारतीय हस्तक्षेपको विरोध भैरहेका बेला एकजना भारतीय सुन्दरीले समेत नेपाली दृश्य समेटिएको भिडियो देखाएर मिस अर्थमा सहभागि भएकी छिन् ।
यसबर्षकी मिस अर्थ इन्डिया आइतल खोस्लाले मिस अर्थका लागि प्रस्तुत गरेको भिडियोमा नेपालको प्राकृतिक सौन्दर्य र जनजीवनलाई समेत देखाईएको छ ।
खोस्लाले प्रस्तुत गरेको भिडियोमा नेपालको वनजंगल, हिमाल र काठमाडौंको केही दृश्य देखाईएको छ । भिडियोमा प्रस्टरुपमा नेपालमै रहेका सम्पदा र यहाँको जनजीवनलाई देख्न सकिन्छ ।
etajakhabar
Post a Comment