विश्व चर्चित लेखिकाले बोलिन् मोदीमाथि धावा ! मोदीमाथि लेखिकाको गम्भिर आरोप, मोदीसँग छैन जवाफ

१३ मंसिर, एजेन्सी ।
विश्व चर्चित लेखिका अरुन्धती रोयले नरेन्द्र मोदीको सरकारले भारतमा ‘हिन्दू राष्ट्रवाद’ को नाममा ‘ब्राह्मणवाद’ लाई बढाइरहेको बताएकी छिन् ।


नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक
भारतमा अल्पसंख्यकहरु डराएर बाँचिरहेको र मोदी आएपछि त्यो डर उच्च भएको उनको भनाइ छ ।

मोदी समर्थकहरुले लेखिका रोयले दिएको अभिब्यक्तिको विरोध गरेका छन् ।
अरुन्धतीले भारतीय जनता पार्टीले देशका महान महान ब्यक्तिलाई समेत हिन्दु सावित गरेर हिन्दुकरण गर्दै ब्रामह्णबादलाई प्रसय दिइरहेको आरोप समेत लगाएकी छिन् ।
sajhapatrika

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget