रुपैडिया नाकामा प्रहरी र मोर्चा कार्यकर्ताबीच सोमबार राति ढुंगा हानाहान

नेपालगञ्ज, १४ मंसिर– रुपैडिया नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच केहिबेर अघि झडप भएको छ ।
राति ८ बजेदेखि सीमा क्षेत्रको जमुनाहामा दुई पक्षबीच ढुंगा हानाहान भएको छ ।  दशगजामा टेन्ट लगाएर धर्नामा बसेका मोर्चा कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि दुईपक्षबीच झडप भएको खबर छ ।
मोर्चा कार्यकर्ताले शिशिमा पेट्रोल हालेर बनाइएको पेट्रोल बमपनि प्रहरी तर्फ प्रहार गरेका छन् । यसबारेमा थप विवरण आउन बाँकि छ ।
dcnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget