राजमार्ग युद्दभूमिजस्तो

राजमार्ग युद्दभूमिजस्तो
विराटनगर, मंसिर १२ । पच्चीस वर्षदेखि विराटनगर काठमाडौं रात्रीबस चलाउँदै आएका सन्तोष गौतमले यसअघि बस हाक्दा कहिल्यै हेल्मेट लगाउनु परेन् । लाउनुपर्ला भन्ने लागेको पनि थिएन । तर विराट डिलक्सका चालक ४८ वर्षीय गौतमले त्यस्तै दिन भोग्नुपर्यो ।
‘सयदिनभन्दा बढीको बन्दमा २५ दिन बस कुदाए, २० पटक ढुंगामुडामा परे’ उनले भने ‘धेरै पटक अगाडिको सिसिा फुटेपछि अहिले तार जाली लगाएका छौं ।’
तोडफोडमा झयाल छेउमा बसेका यात्रुलाई बढी चोटपटक लाग्छ । तै पनि हेल्मेट लगाएर स्टेयरिङ सम्हालेपछि गन्तब्यसम्म पुग्ने नपुग्ने चिन्ता भइरहन्छ उनलाई । पूर्वपश्चिम राजमार्गमा बर्सिने ढुंगा  र प्रर्दशनकारीलाई तितरवितर पार्न सुरक्षाकर्मीले गर्ने लाठीचार्ज, अश्रुग्यास हवम हवाइ फायरका दृश्य मानसपटलमा आइरहन्छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget