पेट्रोल छर्केर आगो लगाउनेविरुद्द मुद्दा

विराटनगर – मोरङको भाथिगछ –७ का २८ वर्षीय बब्लु राजवंशीमाथि पेट्रोल छर्किएर आगो लगाउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताविरुद्द ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिने भएको छ ।

राजवंशीका मामा रामबाबु राजवंशीका अनुसार घटनामा संलग्नविरुद्द ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नका लागि प्रहरीमा शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले घटनामा संलग्न भाथिगाछ २ का अजय सिंह, जितेन्द्र मुखिया र जुगेश्वर मुखियाविरुद्द किटानी जाहेरी परेको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget