''धम्पति जीवन सफल बनाउने केही तरिकाहरु..जानी राक्नु सबैको लागि राम्रो ''

धम्पति  जीवन सफल बनाउने केही तरिकाहरु..जानी राक्नु सबैको लागि राम्रो
सेक्स डाइटका रूपमा स्ट्रवेरी उपयुक्त मानिन्छ। यसले उत्तेजना पैदा गर्छ। – सेक्स पर्फमेन्सका लागि पालुंगोको सेवन राम्रो मानिन्छ।

यसमा भिटामिन, प्रोटिन एवं मिनरल्स पाइन्छ। – उसिनेको कुरिलो खाँदा सेक्स उत्तेजना वढाउन सहयोग मिल्छ। – रेड वाइन र चीजलाई एकसाथ खानाले सेक्स लाइफ बढ्छ। – चकलेटलाई सेक्स उत्प्रेरकका रूपमा लिइन्छ। चकलेटमा त्यस्तो हार्मोन हुन्छ, जसले लभ हार्मोन श्राव गर्छ। – नपुंसक पुरुषका लागि सुकमेलको सेवन लाभदायक मानिन्छ। source dainik online khabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget