नव नायिकालाई यौन प्रस्ताबको ओइरो लाग्छ : नायिका टिष्का

काठमाडौँ । अघिल्लो साता नेपालमा म्युजिक भिडियो निर्देशक मुनाल शिशिरले नायिका आयुषा राईलाई केही समयमा नै चर्चित बनाइदिने भन्दै यौन प्रस्ताब राखेको खबर नायिकाले नै सार्वजनिक गरेपछि चलचित्र उद्योग भित्रको कुरीति बाहिर आएको थियो ।


तर यि र यस्ता कुरा यो उद्योगमा भइरहन्छन् भन्दै नायिकाहरुले नै स्विकारर्दै आएका छन् । जसको पछिल्लो उदाहरण बलीउडमा पनि देखिएको छ ।
बलीउडकी नायिका टिष्का चोपडाको अनुभव ने्पाली नायिकासँग ठ्याक्कै मिल्दो जुल्दो छ । नेपालमा पनि संर्घषरत नायिकाहरुलाई धेरै यौन प्रस्ताब आउने र चलचित्र छायांकन सकिएपछि निर्देशकसँग समय बिताउने शैली भारतमा पनी रहेको भन्दै उनले दुखेको पोखेकी छिन् । उनले भनेकी छिन बलिउडमा अभिनय गर्ने कलाकारको ज्यादै ठूलो जमात नै भएकोले अभिनयको रहर बोकेका नव प्रवेशी कलाकारहरू कास्टीङ काउचको फन्दामा पर्ने गरेको खुलासा गरेकी छिन् ।
चलचित्र ‘तारे जमि पर’मा अभिनय गरेकी अभिनेत्री चोपडाले बलिउडमा अभिनय गर्ने कलाकारको ज्यादै ठूलो जमात नै भएकोले अभिनयको रहर बोकेका नव प्रवेशी कलाकारहरू कास्टीङ काउचको फन्दामा पर्ने गरेको खुलासा गरेकी छिन् । एक कार्यक्रममा उनले आफुले बलिउडमा पाइला राख्दा दुई पुरूषसंग काष्टिङ काउचको सामना गर्नुपरेको रहस्य समेत खोलिन् । बलिउडमा माग भन्दा धेरै कलाकार भएकोले यस्तो गलत नियत राख्नेहरूले पेशागत भन्दा पनि आफ्नो नीजि माग राख्ने तर त्यसबाट बँच्न सकिने उनको भनाइ छ । एजेन्सीको सहयोगमा source butwalonline
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget