ओबामाको टाउको काट्ने चेतावनी

१४ माघ, एजेन्सी ।

अहिले संसारकै सबै भन्दा खतरनाक मानिएको आतंकवादी संगठन इस्लामिक स्टेट आइएसले अमेरिकी राष्ट्रपति बराक ओबामाको टाउको काट्ने चेतावनी दिएको छ ।

आइएसले एक भिडियो जारी गर्दै ह्वाइटहाउसमा छिरेर ओबामाको टाउको काट्ने चेतावनी दिएको हो । भिडियोमा अमेरिकालाई पनि मुस्लिम राष्ट्र बनाउने चेतावनी दिइएको छ ।



नयाँ भिडियोमा कालो पोषाक लगाएको एक ब्यक्तिले ओबामासम्म आफूहरु पुग्ने र ह्वाइट हाउसभित्र ओबामाको टाउको काट्ने चेतावनी दिएका छन् ।

भिडियोमा एक कुर्दिश लडाकुको घाँटी रेटेर हत्या समेत गरिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget