DNN@Ground Zero :गाडी नभएपछि मधेशमा भैंसी यात्रा (फोटोफिचर)

 मंसिर ११
सिरहा– आजकल सिरहाको सडकमा गाडी गुड्दैनन् । बजार लगभग बन्द छ । टाँगा, बयलगाडा रिक्सा चलेका देखिन्छन् । किसान भैंसी  चढेर ओहोर दोहोर गरिरहेका समेत भेटिन्छन् । मधेस आन्दोलनपछि तराईको जनजीवन विल्कुल फरक तरिकाले चल्दैछ



मधेसमा पनि ग्यास र पेट्रोल डिजेलको चरम अभाव छ । बन्दसँग यहाँका नागरिक स्थानीय स्रोत–साधन प्रयोग गरेर जुध्दै छन् । सिरहा पुगेका रातोपाटीका फोटो पत्रकार अशोक दुलालले मधेश आन्दोलनले थिलथिलो बनेको त्यहाँको जनजीवन कैद गरेका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget