दीपाले जन्माइन एकैपटक ४ बच्चा

तेज बन विश्वासी
बिराटनगर,फागुन २१ – झापा धुलावारीकी २६ वर्षीया दिपा भट्टराइले एकै पटक ४ वच्चालाई जन्म दिएकी छन् । उनले बिराटनगरको नोबेल असपतालमा बिहीवार बिहान करिब ११ बजे ३ छोरा र एक छोरीलाई जन्माएकी हुन्  ।

झन्डै १ घण्टाको शल्यक्रिया पछि उनले उक्त बच्चाहरु जन्माएको र जन्माएको बच्चाहरु सबै स्वस्थ्य रहेको शल्यक्रियामा संलग्न महिला चिकित्सक सविना लामीछानेले जानकारी दिइन् ।
झापाकी दिपाले जन्माएका ३ बच्चाहरुको तौल १ किलो २ सय ग्राम माथि रहेको पनि उपचारमा संलग्न चिकित्सक बताइन् । जन्माएको सन्तानहरुमध्ये छोरीको तौल ८ सय ग्राम कम रहेको र उनको आइसियुमा राखेर उपचार भइरहेको बताइएको छ । चार बच्चा जन्माउने दीपकाको स्वास्थ्य अवस्था राम्रो रहेको उपचारमा संलग्न चिकित्सक लामिछानेले जानकारी दिइन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget