२४ घण्टा भित्र अप्रेशन गर्नुपर्छ एपेन्डिसाइटीसमा (लक्षणसहित)

एपेन्डिसाइटीस धेरै जसो ४० वर्ष मुनिका मानिसमा हुनेगर्छ् । तर कहिलेकाँही बच्चा र बुढापाकामा हुनेगर्छ । एपेन्डिसाइटीस आकस्मिक अवस्था हो ।
एपेन्डिसाइटीसले पेट दुखेको २४ घण्टा भित्र अप्रेशन गरेर एपेन्डिक्स भन्ने अंग फाल्नुपर्छ । त्यसैले यो रोगको लक्ष्यणबारे सबैले बुझ्नु जरुरी छ । एपेन्डिसाइटीस भएमा अचानक नाइटो वरिपरि मन्द मन्द दुख्दै पेटको दाहिने भागको तलतिर दुखाई सुरु हुन्छ । दुखाईसंगै वान्ता हुने, ज्वरो आउने, भोक नलाग्ने लक्षण देखिन सक्छ । यस्ता लक्षण देखिनाका साथ अस्पताल जानुपर्छ । अल्ट्रासाउण्ड गरेर एपेन्डिसाइटीस पत्तालगाउन सकिन्छ । डा. ओममूर्ति अनिल
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget