विश्वको सबैभन्दा महंगो शहर

एजेन्सी ।  आज पनि विश्वको सबैभन्दा महंगो शहर को नम्बर वानमा छ सिंगापुर । सबैभन्दा महङगो शहरमा सिंगापुर पछि पेरिस, ओस्लो, ज्यूरिख र सिड्नी को नाम आउछ ।




कराँची सस्तो शहरमा सबैभन्दा अगाडि छ ।

इयकोनोमिष्ट ईंटेलिजेन्स यूनिटका अनुसार न्यूयोर्कलाई आधार मान्दै १३३ शहरको सर्बेकष्ण गरेको थियो । यसमा १६० सेवासुविधा र उत्पादनलाई पनि ध्यानमा राखिएको छ ।

सर्वेक्षणका अनुसार पहिलो पाँच स्थानमा शहरहरुको नाम नबलिनु आश्चर्य मानेको छ । खास गरेर अहिले तेलको मूल्य संसारभर घटेको छ र बजारमा यसको असर पनि परेको छ ।

संसारको सबैभन्दा सस्तो शहरमा कराचीको साथसाथै भारतका ब्याङ्लोर, मुम्बई, चेन्नई पनि परेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget