दुई वटा हेलिकप्टर एक आपसमा ठोक्किदा तीन् जना खेलाडी सहित दश जनाको मृत्यु

अर्जेन्टिना । अर्जेन्टिीनामा दुई वटा हेलिकप्टर एक आपसमा ठोक्किदा तीन् जना खेलाडी सहित दश जनाको मृत्यु भएको छ ।
उत्तर पश्चिम अर्जेन्टिनाको ला रियोजा क्षेत्रमा भएको दुर्घटनामा तीन जना फ्रान्सेली खेलाडी सहित दश जनाको मृत्यु भएको अधिकारीले बताएका छन । एक टेलिभिजन कार्यक्रमको द्धायांकन भइरहेको समयमा भएको दुर्घटनामा परी मर्नेमा ८ जना फ्रान्सेली र २ जना अर्जेन्टिनी पाइलट रहेका छन । फ्रानसेली राष्ट्रपतिको कार्यलयले दुर्घटनाको पुष्टि गरेको हो । मृत्यु भएका तीन जना खेलाडी मधये दुई जना ओलम्पिक पदक बिजेता रहेका छन । जसमा ओलम्पिक बक्सर एलिक्स भास्टिन र स्विमिङ खेलाडी म्यामिल मुफत रहेका छन । क्यामिल मुफतले सन २०१२ को लण्डन ओलम्किमा तीन वटा पदक जितेकी थिइन भने एलिक्स २००८ को बेइजिङ ओलम्पिकका कास्य पदक बिजेता हुन्  । हेलिकप्टर चर्चित सेलिब्रेटिज रियाली सो छांयांकन गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget