भारतीय नम्बर प्लेटको गाडीमा आगजनी

तस्बिरः प्रकाश डुम्रेको फेसबुकबाट

भैरहवा–अज्ञात समूहले बुटवलको राजमार्ग चौराहामा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यलय बुटवलले दिएको जानकारीअनुसार भारतबाट केरा लिएर जाँदै गरेको UP५६T१६०१ नम्बर प्लेटको भारतीय गाडीमा आगजनी भएको हो । आगजनीबाट ट्रक जलेर नष्ट भएको छ ।

यसअघि भैरहवामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विभिन्न भारतीय नम्बर प्लेटको सवारी साधनमा आगजनी गरेपनि आन्दोलनको क्रममा बुटवलमा आगजनी भएको पहिलो पटक हो ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget