पतिको लिङ्ग अति ठूलो आकारको भएपछि सम्बन्ध विच्छेद

एजेन्सी ।


नाइजेरियामा अनौठो घटना सार्वजनिक भएको छ । एक महिलाले आफ्ना पतिको लिङ्ग अति ठूलो आकारको रहेको भन्दै अदालतमा सम्बन्ध विच्छेदको मुद्धा हालेर जितेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।



महिलाले उजुरीमा पतिको लिङ्ग आवश्यक भन्दा बढी लामो रहेको भन्दै अदालतमा मुद्धा हालेपछि अदालतले छानविनपछि उनलाई सम्बन्ध विच्छेदको अनुमति दिएको हो ।


नाइजेरियाको जम्पारा राज्यमा यो घटना भएको हो । त्यहाँको शरिया अदालतले ३ सन्तानकी आमा समेत रहेकी आयशा दन्नुपावालाई पति अली म्याजिनरीबाट छुट्टिने अनुमति दिएको हो । महिलाले पहिलो विवाहको सम्बन्ध तोडेर ती पुरुषसँग विवाह गरेकी थिइन् ।

पतिसँग यौन सम्बन्ध राख्दा अत्यत्नै पीडादायी भएको भन्दै उनले विवाह लगत्तै सम्बन्ध विच्छेदको मुद्धा हालेकी हुन् । उनले पतिसँगको संसर्ग कुनै दुस्वप्न भन्दा खराव रहेको समेत बताएकी छिन् ।



जम्फारा नाइजेरियाको राजधानी लागोसबाट ५० किलोमिटरको दुरीमा पर्ने शहर हो ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget