अन्नाको प्रेममा अनमोल

शुक्रबार, 22 फागुन,
नेपाली फिल्म नगरीमा यो वर्ष हिरोइनहरु आफ्ना रियल जीवनका हिरोहरु फेसबुक मार्फत सार्वजनिक गरेर एकपछि अर्को चर्चामा आइरहेका बेला एक नवनायककी प्रेमिका पनि सार्वजनिक भएकी छन् ।
केही समयअघि नायिका हर्षिका श्रेष्ठले आफ्ना एनआरएन ब्वाइफ्रेण्ड आशिषकुमार शाक्यलाई फेसबुक मार्फत सार्वजनिक गरेलगतै नवनायक अनमोल केसीकी प्रेमिका अन्नाको तस्विर फेसबुकमार्फत नै सार्वजनिक भएको हो ।
क्यु एफ एक्स सिनेमा हलबाहिर अन्नासँग खिचेको उनको तस्विर सार्वजनिक भएको छ । उनीहरु बिहिबार चलचित्र झिग्रानाको प्रिमियर सो हेर्न सँगै कुमारी हल पुगेका थिए ।

अनमोल नेपाली रजतपटका चर्चीत नायक भुवन केसीका छोरा हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget